![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीनकुने सामुहिक हत्या एकै जनाले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइन निर्माणमा ढिलाइ
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा नीतिगत समस्याका कारण ढिलाइ भएको छ।
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् ।
पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ ।
६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दै
झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दैछ।
आगोमा जलेर महिलाको मृत्यु
मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ।
६१ किलो सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालय आज मुद्दा दर्ता गर्दै
करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ।
भालुको आक्रमणबाट एक जनाको मृत्यु
सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना किसानको मृत्यु भएको छ।
महाकालीमा डुबेर एक जना बेपत्ता
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।
डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अत्यावश्यक उपचार सेवाबाट बिरामी वञ्चित
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)