![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीज कार्यक्रममा झडप हुँदा पाल्पामा एक युवकको मृत्यु
पाल्पामा एक जना युवाको हत्या भएको छ ।
पशुपतिमा तीजको रौनक
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको निष्कर्ष
राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई रिहा
तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ ।
तीनकुने सामूहिक हत्या प्रकरण : पुरानो दुस्मनीले हत्या
राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुग्यो
सिजी सिमेन्ट पाल्पा प्रा।लि।ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो ।
एसिया कप क्रिकेट: आयोजक श्रीलंका ५० रनमै अल आउट
एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ ।
जसपा र विराटनगर महानगरबीच दुई बुँदे सहमति
विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ।
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित
संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्ने थलो बन्दै गएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)