क्यानको अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने
नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
राजकीय सम्मानसहित सुवासचन्द्रको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अज्ञात समूहद्वारा विद्यालयका कागजात आगजनी, पसलमा चोरी
अज्ञात समूहद्वारा बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ।
पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ
संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।
पशुपति पुर्याइयो नेम्वाङको पार्थिव शरिर
संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ ।
भिसा बिनै भारतको बाटो हुँदै काठमाडौँ आएका थिए चिनियाँ सुन तस्कर
६० किलो ७ सय १७ ग्राम सुन तस्करीमा संलग्न एक जना चिनियाँ नागरिक भिसा बिना नै नेपाल प्रवेश गरेको खुलेको छ ।
यसरी भयो सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ अन्तिम विदाई (फोटो फिचर)
राजकीय सम्मानकासाथ सुवासचन्द्र नेम्वाङको अन्तिम विदाई .......।
यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैनः मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।
स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूष महाकाली नदीमा हाम फाले
दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट एक पुरूषले महाकाली नदीमा हाम फालेका छन्।