![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘अबको समय बिजुली गाडीकै हो’
जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ ।
खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।
डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभएको छ ।
डाक्टर कुटपिट प्रकरण : देशभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक सङ्घको चेतावनी
नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’
विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।
बैतडीमा संविधान दिवसमा ब्याडमिन्टन प्रतियोगिता हुने
संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ।
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
४ दिनपछि खुल्याे बेनी–दरबाङ सडक
पहिरो खसेर अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक चार दिनपछि खुलेको छ ।
मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरू
वर्षायामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ ।
लुम्बिनीमा मन्त्रालय नथपी सकारलाई पूर्णता दिन कांग्रेसको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)