![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै
बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ ।
रामेछापको सुनापतिमा बस दुर्घटना, दुई जना गम्भीर घाइते
सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन् ।
घट्यो सुनको मूल्य,कतिमा कारोबार हुँदै छ ?
नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ
वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु, भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय
सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।
सिआईबीले सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)