![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस
न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
बञ्चरेडाँडावासीले असोज २० गतेसम्म फोहरका गाडी नरोक्ने
बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले असोज २० गतेसम्मको समय दिएको छ ।
करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासेडरमा केकी अधिकारी
लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरमा अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ।
राष्ट्रिय बाल दिवस २०८०
बलबालिकाको अधिकार सुनिश्चित गर्ने दिवस बाल दिवस हो ।
देशभरका २२ स्थानमा रिक्त भए जनप्रतिनिधि, फेरि कहिले होला उपनिर्वाचनरु
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत मंगलबार निधन भयो।
सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण शुरु
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन शुरु गरिएको छ ।
सबैका लागि न्याय सुनिश्चित गर्न लाग्नेछु : प्रस्तावित न्यायाधीश शर्मा
सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन्।
ताप्लेजुङबाट बरामद वन्यजन्तुको आखेटोपहार चितवन पठाइँदै
विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ।
'बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ:प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)