![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
आज मोती जयन्ती मनाइँदै
आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि सीआईबीले अनुसन्धान नरोक्ने
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ ।
हेटौंडामा २ चिकित्सक कुटिए
हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् ।
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ।
धादिङ : दुर्घटना कम गर्न विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै
राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ ।
कुनै पनि नेताको निधन हुँदा न रोएको म उहाँको निधनले अत्यन्तै रोएँ–जनेश ठकुल्ला
नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले म स्तब्ध भएको छु ।
नेम्वाङको शव पार्टी कार्यालयबाट, निवासमा सारियो
संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।
कामले नै सरकारको आयु निर्धारण गर्छः सम्मानित नेता खनाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले, कामले नै सरकारको आयु निर्धारण गर्ने टिप्पणी गरे ।
असाेज ३ गते ठाकुरबाबा नगरपालिकामा राेजगार मेला
यही असोज ३ गते बुधवार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रोजगार मेला हुने भएको छ ।
एसईई खारेजको प्रस्ताव, कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिने
विधेयकमा सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)