![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बाइस वर्षदेखि मिसन अस्पताल बन्द
करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
कान्ति बाल अस्पताल प्रकरणमा दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
सबै मौलिक हकहरुलाई लागु गर्न सरकार प्रतिवद्ध छः उप महासचिव पुन
नेकपा माओवादी केन्द्रका उप महासचि नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी
सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ ।
हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान सुरु गर्दै
हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान सुरु गर्ने भएको छ।
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ ।
टुकोनको राष्ट्रिय सम्मेलन सर्यो
राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते दुई दिन काठमाडौंमा आयोजना गर्ने भएको छ ।
बीवाइडीको ‘स्पट द डल्फिन अन द रोड’ अभियान, तीन जनाले १ लाख पुरस्कार पाउने
बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान सुरु गरेको छ।
पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा। केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)