![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ
नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने
वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।
दलहरुबीच सहकार्य र एकता आवश्यकः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् ।
जैन दिपिका ग्यारेटले जितिन् मिस युनिभर्स नेपाल २०२३ को उपाधि
युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले जितेकी छिन् ।
व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढेको छः नेता भण्डारी
नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् ।
सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन्ः सभापति खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् ।
‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको संघको आरोप
पेट्रोलियम व्यवसायीहरुले, ‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
राष्ट्रको अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छः एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
भोलिदेखि तारा एयरले पोखरा–जोमसोम नियमित उडान गर्ने
प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ ।
पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो
अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)