![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सशस्त्र प्रहरीको पेट्रोल पम्पमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन
कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ६७ वर्षीय वृद्ध पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बलात्कारको आरोपमा एकजना पक्राउ
बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की
नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् ।
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ ।
एसिया कपः चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् ।
एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।
कोशी प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी
कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।
स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने
सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ ।
शशांक भन्छन्-कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग छ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)