![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई धरौटीमा छाड्न आदेश
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
‘सेभ द अर्थ एण्ड ह्युमानिटी’ अभियानका लागि एक हजार म्याराथन गर्दै नवीन पुन
‘माटो जोगाऊँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा ३५ सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रुपमा एक हजार म्याराथन गर्ने भएका छन् ।
एक वर्षमा १३ हजारभन्दा बढी स्थायी शिक्षक नियुक्त
शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।
चीनसँगका सम्झौता कार्यान्वयनमा जोड दिन एमालेको प्रधानमन्त्रीलाई सुझाव
एमाले उपमहासचिव प्रदिप ज्ञवालीले, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको दौरान पहिला गरिएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् ।
६० किलो सुन तस्करी : भीमकान्त भण्डारीसँग सीआईबीले गर्यो सोधपुछ
६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
शसस्त्र युद्धका घाइतेहरुको चेतावनीः ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’
जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहीक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा प्रधानमन्त्री विश्वस्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।
वीपीले देखाएको बाटोमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।
कोशीमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छः उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।
चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमती छः परराष्ट्रमन्त्री साउद
परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमती भएको बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)