![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थानले बनायो समिति
शुल्कवृद्धि फिर्ताको माग गर्दै विद्यार्थीले गरेको प्रदर्शन।
पाटनमा कृष्णभक्त
आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ ।
१६ वर्षमुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दै
साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् ।
अमेरिकी क्यापिटल दंगामा संलग्न ‘द प्राउड ब्वाईज’ का पूर्व नेतालाई २२ वर्षको जेल सजाय
अमेरिकी क्यापिटल दंगाको गरेको आरोपमा ‘द प्राउड ब्वाईज’का पूर्व नेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ ।
मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।
मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।
नेपाल समूह उपविजेता बन्दै महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
एसिया कप क्रिकेट: सुपर फोरको पहिलो खेलमा आज पाकिस्तान र बंगलादेश खेल्दै
एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।
मानव बेचबिखनको अवस्था भयावह छ,राष्ट्रिय नीति छिटो बनाउनुपर्छः अधिकारकर्मी भट्टराई
आज मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले दिए श्रीकृष्णजन्माष्टमीको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा देशवासी र प्रवासी नेपालीलाई सामाजिक सद्भाव,एकता सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।
देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)