![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मन्त्री फेरिनासाथ सचिव भकुण्डो हुन्छन्ः सांसद पन्त
नेपाली कांग्रेसकी नेत्री एवं सांसद कमला पन्तले मन्त्री फेरिनासाथ निजामती सचिवहरू फेरिनु राजनीति र कर्मचारीतन्त्रबीच रहिआएको समस्या भएकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताएकी छिन् ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छः नेता खतिवडा
नेपाली काङ्ग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’ का आधारमा नभइ कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन् ।
छिमेकी फेर्न सकिँदैन‚ चीन–भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन र भारत दुवैसँग नेपालले सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण हुने बताएका छन्।
कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप
कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय बालकको मृत्यु भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् ।
सुनका गहना चोरेको आरोपमा लमजुङमा एक युवती पक्राउ
सुनका गरगहना चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ ।
दावा छिरिङसँग निकट सम्बन्ध देखिएपछि छानबिनको दायरामा परे दिपेश पुन
६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएपछि दिपेश पुन छानबिनको दायरामा परेका छन् ।
'जापानिज इन्सेफ्लाइटिस' बाट नवलपुरमा एक जनाको ज्यान गयो
लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफ्लाइटिसु बाट नवलपुरमा एक जनाको ज्यान गएको छ ।
नेपालको १० हजार मेगावाट बिजुली किन्न भारतीय मन्त्रिपरिषद्को स्वीकृति, कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको भनाइ
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न स्वीकृति दिएको छ ।
बैतडीको विद्युत् सेवा अवरुद्ध स्थानीय अन्धकारमा बस्न बाध्य
बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)