![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना
काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
पार्टीनिकट आइसिटी फोरम तल्लो तहसम्म विस्तार गर्ने अध्यक्ष दाहालको घोषणा
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिटी फोरमलाई तल्लो तहसम्म विस्तार गर्ने उद्घोष गरेका छन् ।
ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर, १८ अर्ब भन्दाबढी बिगो दाबी
ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
वर्तमान सरकार ठोस नीति लिएर अगाडी बढ्न सकेनः पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
गाई काटेको अभियोगमा तीन जना पक्राउ
गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
दुई सय दुई महिना जेल बसेर घर आईपुगिन धादिङ झार्लाङकी सानुमाया
धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि नेपाल आईपुगेकी छन् ।
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ।
राप्रपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
देशलाई रुवान्डा बनाउने खेल भइरहेको छः सांसद न्यौपाने
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)