![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
उच्च अदालतको आदेशः महानगरभित्रका व्यापारिक भवनहरुले अब पार्किङ शुल्क लिन नपाउने
काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निणर्य कार्यान्वयन हुने भएको छ ।
‘जात्रै जात्रा’ पछि अब ‘महाजात्रा’
‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ ।
कोशीमा आजबाट बजेट शून्यता
कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ
झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।
मानसिक रोगी सुनाले आफैंलाई जलाइन, उपचारका लागि लैजादा बाटोमै मृत्यु
दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।
एसिया कप २०२३ मा सहभागी हुन सन्दीप पाकिस्तान प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।
आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीद्वारा तोकिने
सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।
भगवती चौधरी, लुम्बिनीको निरीक्षणमा !
ल्याहारकाल लामाले पनि बोले
धोबीखोलामा करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो
काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)