![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् ।
संविधानलाई संस्थागत गर्न ढिला गर्न हुदैनः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् ।
दोलखामा पहिरोले चार घर बगायो
दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।
धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला, हत्या आरोपमा २ जना पक्राउ
धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छन् ।
ललिता निवास प्रकरणमा २९० जना प्रतिवादी कायम
ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको छ ।
उद्योग समितिको सभापतिमा जनमतको उम्मेदवार अब्दुल खान
जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।
आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने तर्क गरेका छन् ।
राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
धरानमा हट्यो निषेधाज्ञा
धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन( सुनसरी)ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।
एमाले सचिवालय बैठक १३ गते सिराहामै
प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)