राष्ट्रिय सभा बस्दै
राष्ट्रिय सभाको बैठक आजकालागि बोलाइएको छ ।
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
बालेन साहलाई नेपाली कांग्रेसमा ल्याउनुपर्छः सहमहामन्त्री आङ्देम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाको स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।
शिक्षिका राजेश्वरीको सुसाइड नोटः सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएँ
धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल ।
सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् ।
बागलुङमा पहिरोले २ घर भत्किए, दर्जन बढी उच्च जोखिममा
भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् ।
हरि पोखरेल जबरजस्ती करणीको मुद्दामा पुर्पक्ष
आज भोलानाथ ढकालको ईजलासले हरि पोखरेललाई पुर्पक्षका लागी थुनामा पठाएको छ ।
डेंगीको नाममा धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सबै कार्यक्रम गर्न निषेध
सुनसरीको धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ ।
राष्ट्रपतिसँग गर्भनरको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।