![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित
नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
‘गणपति’मा तपाईले आफ्नै कथा पाउनु हुनेछः नायक भुसाल
नेपाली कथानक चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
केपी ओलीले राजनीतिमा घृणा र निन्दाको संस्कृति विकाश गरेको महासचिव भुसालको आरोप
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् ।
कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
साहित्यकार तुल्सी थापाको निधन
साहित्यकार तुल्सी थापाको निधन भएको छ ।
सावित्राको टोली एथेना कपको फाइनलबाट बन्चित
नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
रास्वपा बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ ।
जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।
दुधकोशी र कमला नदीमा बढ्यो जल सतहः सर्तकता अपनाउन आग्रह
निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)