![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक छः ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।
सरुवा सामान्य घटना हो, म पूर्ण सन्तुष्ट छुः एसएसपी कार्की
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दान बहादुर कार्कीले, आफ्नो सरुवालाई सामान्य रुपमा लिएको टिप्पणी गरेका छन् ।
इन्जिनियरिङको शुल्कवृद्धि विरुद्ध नेविसंघका नेता आमरण अनशनमा
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् ।
स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु
जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन् ।
कालीमाटी बजारले २ दिनपछि बल्ल प्याजको भाउ तोक्यो, भारतबाट आयात शुरु
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ ।
अभिनेता सारुकको अन्तिम फिल्म म्युजिक भिडियोका रुपमा ल्याइयो
अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर म्युजिक भिडियो निर्माण गरिएको छ ।
‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाण्डाैबाट पक्राउ
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दुई लाखभन्दा बढी रकमसहित १३ जना जुवाडे पक्राउ
सुर्खेतमा नगद २ लाख १९ हजार ९ सयसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ ।
साढे ३१ अङ्कले घटेर शेयर बजार राताम्मे
हिजो र अस्ति बढेको शेयर बजार आज (बिहीवार) भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)