![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
विगतको तुलनामा अपराधको घटना बढ्दै गयोः प्रहरी परिसर काठमाडौं
प्रहरी परिसर, काठमाडौंले मासिक समीक्षा विवरण सार्वजनिक गर्दै गितको तुलनामा अपराधको घटना बढ्दै गएको बताएको छ ।
मासिक १ खर्बभन्दा बढी भित्रियो रेमिट्यान्स, वर्षमा १२ खर्ब २० अर्ब
आर्थिक वर्ष २०७९र८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ ।
कोशी प्रदेशमा बजेट अध्यादेश संसदमा पेश
कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ ।
विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे
दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।
‘मिडियाले विनोद चौधरीले उठाएको मुद्दा लेख्छन् तर विनोद पहाडीको लेख्दैनन्’
संविधानसभाका दलित सभासदहरुले दलित तथा पिछडिएका एवं सीमान्तकृत समुदायको मुद्दामा नेपाली सञ्चार माध्यम अझै पनि अनुदार भएको गुनासो गरेका छन् ।
संघीय निजामती ऐन चाँडै संसदमा दर्ता हुन्छः उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर चाँडै संसदमा दर्ता गराउने तयारीमा रहेको बताएका छन् ।
कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्ने बताए ।
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर मुलुक भ्रष्टाचार मुक्त हुन्नः मन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाउन नहुने बताएका छन् ।
आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
विकासका कार्यमा राजनीति नगरौं प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)