![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सोह्रौं योजना वस्तुनिष्ठ र परिणाममुखी हुनुपर्छ स् चेम्बर अफ
नेपाल चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ ।
नेपालको भौगर्भिक र भू-सतहको अध्ययन आवश्यक : वामदेव
राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्।
कैदीबन्दी मृत्यु प्रकरण : प्रहरी र कैदी दुवैको संलग्नता देखियो
जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी र कैदीको संलग्नताले देखिएको छ।
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन
बन्दीपुर केबलकार एण्ड टुरिजमले यहाँ केबलकार निर्माण गरेको छ।
माओवादी संसदविरोधी हो, कांग्रेस कम्युनिष्टको पुच्छर बन्यो : सिंह
प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्न संसदीय समितिमा नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।
हवाई डढेलोमा मृतकको संख्या बढेसँगै सरकारको आलोचना
अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म १०६ पुगेको छ।
शरणार्थी प्रकरण : १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो
नक्कली भु्टानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।
नेप्से ८.०१ अंकले बढ्यो
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ ।
न्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित
जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार
नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)