![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सशस्त्र प्रहरीका एसपी थपलियाको निधन
काठमाडौं सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी सुमन थपलियाको निधन भएको छ।
राजनीतिक दवावमा नक्कली शरणार्थी प्रकरण अनुसन्धान गर्ने टोलीकै सरुवा गर्न प्रस्ताव
काठमाडौँ । राजनीतिक दवावमा प्रहरी प्रधान कार्यालयले आफ्नै मापदण्ड विपरीत नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने टोलीलाई नै सरुवा गर्न प्रस्ताव गरेको छ।
धादिङमा बस दुर्घटना : २६ घाइते, तीनको अवस्था गम्भीर
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।
९ जनाले १५ वर्षीय बालिकामाथि बलात्कार गरेको भन्दै दिए प्रहरीमा किटानी जाहेरी
डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए ।
उपत्यकाका ६ जना एसएसपीहरूको सरुवा हुँदै
काठमाडौं । नेपाल प्रहरीका ६ जना एसएसपीहरूको सरुवा प्रस्ताव गरिएको छ । प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् ।
डढेलाे फैलिएकाे क्यानडाको ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा
पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ ।
शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।
भोलिदेखि संसदको अवरोध हट्छ प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढ्यो रवि लामिछाने
स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गर्नुभएको छ ।
अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यकः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराधसमेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)