![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, गत वर्ष १२ खर्ब २० अर्ब आयात
विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयातमा आकर्षक वृद्धि भएको छ ।
कोशीका मुख्यमन्त्री भदौ ३ गते विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।
नेपाल बंगलादेश विद्युत् व्यापार छिट्टै सुरू हुन्छ प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् ।
विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री दाहालको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन् ।
चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।
भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिदैँन्ः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेको बताएका छन् ।
घाँस काट्दै गरेकी श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमान पक्राउ
बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
सुनको भाउ स्थिर, चाँदीकाे भाउ ताेलामा २० रुपैयाँले बढ्याे
सुनको भाउ आज स्थिर छ ।
सदन खुलाउन प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमती गर्न पर्ने बताएका छन् ।
बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदै
बंगलादेशबाट ७०० पर्यटक नेपाल आउँदैछन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)