सर्पले डसेर एक वृद्धाको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका– १० मा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।
एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा सदन अवरुद्ध गरेर पोखेको अर्थमन्त्री महतको आरोप
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।
एमालेले छरितो गरी कार्यक्रम चलाउन मापदण्ड बनायो
नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ।
स्रोत पर्याप्तताको अभावले यसपालि सबैका लागि चितबुझ्दो बजेट आएन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेकाले नै मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन्।
स्मृति दिवस मनाउँन दोरम्बा गए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार (आज) रामेछापको दोरम्बा गएका छन् ।
३८ दिनदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको टापुमा भेटियाे
एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ।
चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला
चार जिल्लामा तीन पुरूष र एक महिला मृत फेला परेका छन्।
‘जवान’ शाहरुखको अहिलेसम्मकै महंगो फिल्म
‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् ।
दोरम्बा जाँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रामेछापको दोरम्बा जाँदै छन्।
टीकापुर घटनाको पूर्णपाठः फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी कानुनी व्यवस्थाको उपहास
सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।