![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको प्रभावकारी कार्यान्वयनले मात्रै अर्थतन्त्र चलायमान हुने बताएका छन्।
कैलालीमा दुईजना मिटरब्याजी पक्राउ
कैलालीमा दुईजना मिटरब्याजी पक्राउ परेका छन्।
अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता
अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।
सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
८ हजार मिटरको उचाईबाट प्याराग्लाइडिङ गर्न सकिने कानूनी व्यवस्था मिलाउँदैछौ;मन्त्री किराँती
नागरिक उड्ययन तथा पर्यटन मन्त्री सुदन किराँतीले पर्वतारोहण क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताएका छन् ।
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ।
भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको सुन गाल्न सुरु गरिएको छ
मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध
मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ ।
मौसम सुधारसँगै मनाङको यातायात सञ्चालन
हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ।
‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)