![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
संखुवासभाको सभापोखरीमा एक घरमा आगलागी
संखुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङमा एक घरमा आगलागी भएको छ ।
कक्षा १२ को पुरक परीक्षा आगामी असोज ६ र ७ गते
राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी असोज ६ र ७ गते लिने भएको छ ।
चिनियाँ सेनाको टोली काठमाडौं आउँदै
चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।
मत्स्यनारायण मेला आज सकिँदै
झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।
५ लाख घुससहित सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ जना कर्मचार पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।
प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा छलफल
सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
भारतीय सवारीसाधनले ठक्कर दिँदा वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडक खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलाग्यो
सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)