![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वाला नेपाली सेनासँग असन्तुष्ट
काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ ।
मत्स्यनारायण मेला आजबाट सकिँदै, औपचारिक समापन भदौ १ गते गरिने
काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरी लागेको ‘मत्स्यनारायण मेला’ आज सकिँदै छ ।
सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विश्वास
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले, अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिदाँ समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीलाई संसदको गतिरोध अन्त्य गर्न ध्यानाकषर्ण
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई संसद गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन् ।
चितवनमा आठ सवारी साधन आपसमा ठोक्किदा २० जना घाइते, ८ को अवस्था गम्भीर
चितवनमा कलेज बस, बोलेरो सहित आठ सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।
सरकार युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छः अर्थ मन्त्री महत
अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तहबाट यूवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् ।
सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् ।
करिब ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
नेपाल सरकारले विकास ऋणपत्रमार्फत पाँच अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ ।
विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ
रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।
चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)