![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
राजश्व छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी क्लब
ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ ।
अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
दोलखामा पहिरोमा परेर हराएका बाबुछोराको शव फेला
विगु गाउँपालिका–७ मा अविरल बर्खे भेलमा हराएका ३६ वर्षीय निमदोर्जे शेर्पा मृत फेला परेका छन्।
नाबालकसहित तीन जनालाई छुरी हान्ने पक्राउ
तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेमा नाबालकसहित तीन जनालाई छुरी हान्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
संसदमा एमाले सांसदको नाराबाजी
नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।
कांग्रेस बैठकमा देउवाले भने; कर तिरेर सुन ल्याउन दिनुपर्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मोरङमा भारतीय नागरिकको शव भेटियो
मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला परेको छ ।
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग छलफल गर्दै छन् ।
एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)