दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सुशासन समितिको निर्देशन
संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।
सुनचोरीको आरोपमा दम्पती पक्राउ
सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ।
तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम
सिनामंगलबाट बरामद तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।
काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या बढ्दै
काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या बढ्दै गएको छ ।
झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे
झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ ।
छात्रवृत्ति भर्नाउपर चित्त नबुझे आज साँझ ५ बजेसम्म निवेदन दिन मिल्ने
काठमाडौं महानगरले सार्वजनिक गरेको छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको नामउपर चित्त नबुझे आज (मंगलबार) ५ बजेसम्म निवेदन दिन सकिने व्यवस्था गरेको छ।
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिला पक्राउ
भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
मुगु जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्यो
मुगुमा भएको जीप दुर्घटनामा थप एक जनाको ज्यान गएको छ ।
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी
दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।