![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बलात्कार आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ
जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् ।
बाल यौन दुर्व्यवहारमा होस्टल सञ्चालक घ्यामचे पक्राउ
बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक नै पक्राउ परेका छन्।
स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्कनुभएको छ ।
झन्डै ९ हजार थान हतियार जलाएर नष्ट
नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका झन्डै नौ हजार थान हतियार जलाएर नष्ट गरेको छ।
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
रेडी ट्रेडको गोदामका ६६ कार्टुनमध्ये अधिकांश खोलिएका भेटियो
राजस्व अनुसन्धान विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट हिजो बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको छ।
कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रूपैयाँ जरिवाना तिरेका छन्।
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।
पहिरो आउने त्रासले दुई गाउँका २२ परिवारको बास विद्यालयमा
केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तरजसो वर्षा भइरहेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)