![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको घट्यो भाडा
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि घटेको छ ।
तस्करीको सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने
विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
एनएमबि बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् ।
रास्वपाका सांसद कार्कीले गरिन् सचिवालय सचिवका लागि विज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् ।
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबलः आधा घण्टाका लागि बैठक स्थगित
राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ ।
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
केही दिनदेखिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
पाँचथर जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
कोशी प्रदेशको मुद्दामा बहस सकियो
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको हो।
एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
राप्तीको भँगालोमा फसेका २६ जनाको सकुशल उद्धार
बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)