![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
महोत्तरीको सोनमा गाउँपालिका वडा नं ५ खैरबनीको पोखरीमा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको छ।
मुग्लिन– नारायणगढ सडक खण्ड फेरि अवरुद्ध
कालीखोलामा लेदोसहितको पहिरो खसेपछि मुग्लिन– नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।
नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर दुःख दिने १० जना पक्राउ
नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा रुकुममा एक जनाको मृत्यु
गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
रोल्पामा विषालु च्याउ खादा एक महिलाको मृत्यु
रोल्पामा विषालु च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।
पहिरोका कारण बाजुरामा २७ घरपरिवार विस्थापित
बाजुरामा पहिरोका कारण २७ घरपरिवार विस्थापित भएका छन्।
सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिउँः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार अपराह्न बस्ने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)