गोरखापत्र संस्थानमा कार्यरत १२ जनाको नियुक्ति खारेज गर्न सतर्कता केन्द्रको निर्देशन
राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ ।
बैतडीका १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता
बैतडीमा १४ वर्षे बालक ३ दिनदेखि बेपत्ता भएको भन्दै खोजीमा सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।
दाङको देउखुरीमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा
दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।
पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चौधकिलो पुलमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण दुईतर्फी नै बन्द
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ ।
फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु
पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।