गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
नवलपरासीमा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।
कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल, केही प्रदर्शनकारी पक्राउ
लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शनमा उत्रिएका पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।
नेकपा एमाले संसदीय दलको बैठक सुरु
नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
एमालेको संसदीय दलको बैठक बस्दै, एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाईदिदा १२ लाख बराबरको क्षति
गुल्मीमा बहिनीले दाजुको घर गोठमा आगो लगाइदिएकी छन्।
माओवादी पदाधिकारी बैठकमा केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल, अर्को बैठक दिउँसो ४ बजे बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदै
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।
२२ जना प्रहरीलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह
बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ ।