![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग
सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् ।
अज्ञात व्यक्तिद्धारा गोली हानी एक महिलाको हत्या
धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या भएको छ ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ।
अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
६ साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
शनिबार सरकारी सवारी दुरुपयोग गर्ने ट्राफिकको नियन्त्रणमा
६ असार, बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
अमेरिकामा बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ
६ असार, काठमाडौँ । अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।६ असार, काठमाडौँ । अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।
प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
कृषि अनुदान लिएर विदेश पलायन हुन थाले प्यूठानका कृषक
६ असार, प्यूठान । प्युठानमा अनुदान लिनका लागि मात्रै कृषि गर्ने गरेको पाइएको छ । स्थानीय तह तथा प्रदेश सरकारबाट अनुदान लिन केही समय कृषि तथा पशुपालन गर्ने तर, अनुदान पाएपछि कृषि पेशाबाट पलायन हुने प्रवृति बढेको छ ।
आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने : सञ्चारमन्त्री शर्मा
६ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको बताउनुभएको छ ।
समाजवादी मोर्चा बलियो कम्युनिस्ट पार्टी बनाउने प्रयास हो : पम्फा भुसाल
६ साउन, काठमाडौैं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)