![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, बैठक बुधबार मात्रै सकिने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ ।
नेपाली कांग्रेसका नेता खनालको निधन
बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ ।
(एकीकृत समाजवादी)का अध्यक्ष नेपाल इन्डोनेसिया भ्रमणमा जाँदै
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया भ्रमणमा जाने भएका छन् ।
डीएसपी यादवमाथि अज्ञात समूहद्धारा कुटपिट
नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् ।
आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन
आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
‘अल्पसंख्यक संग प्रहरी’ को अन्तरक्रिया सम्पन्न
नेपाल प्रहरीको आयोजनामा शनिबार “अल्पसंख्यक संग प्रहरी”को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ
ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
खानेपानीमा दिशामा पाइने इकोली ब्याक्टेरियाको संक्रमण
युठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)