![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
लघुवित्तीय संस्थाबाट पीडितद्धारा राष्ट्र बैंक घेराउ
६ असार, काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।
पछिल्लो एक वर्षमा पेट्रोलियम पदार्थको आयातमा १३ प्रतिशतले कमी
६ साउन, काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।
पूर्व प्रधान मन्त्रि केपि शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री बिच भेटवार्ता, विमानस्थलमा पाए राज्यमन्त्रीस्तरीय स्वागत
६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
वर्षाका कारण खलङ्गा–तिङ्कर सडक बन्द, खेतमै कुहिन थाले तरकारी
६ साउन, खलङ्गा । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।
‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरु पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
साथी भेट्न पुगेका अभिषेक थापाको मृत्यु
साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।
अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ ।
ललिता निवास प्रकरणः थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
स्थानीयको अवरोधका बीच काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै
स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)