![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कोरियामा काम गरेर फर्किएकाहरुको भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने
कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।
सुन तस्करी प्रकरणः भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ
झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।
६ गते काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने
भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ ।
‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द
कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द गरेको छ।
बरामद सुन राष्ट्र बैंकले जोख्दा १५५ केजी
नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ ।
तौलिन राष्ट्र बैंकको टक्सार लगियो सुन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको झण्डै एक क्वीन्टल सुनको तौल लिन अहिले राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ।
फिफा महिला विश्वकपमा न्युजिल्यान्डको विजयी शुरुवात
फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ ।
सुन प्रकरणबारे छानबिन गर्न समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैछ कारोबार
नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ।
सप्तकोशी किनारमा बोलाएर युवतीलाई कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ जना पक्राउ
सप्तकोशी किनारमा बोलाएर युवतीमाथि कुटपिट गर्दै भिडिओ सार्वजनिक गर्ने समूहका ३ युवती पक्राउ परेका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)