![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला
राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ।
कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिटको सुनुवाइ सुरु भएको छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र
सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।
नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान, पुरस्कारले सुन समातियोः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ ।
सामाखुसीमा बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन्
काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।
एमालेका अध्यक्ष ओली आज स्वदेश फर्किँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।
बाजुरामा खोलाले ट्याक्टर बगाउदा चालक बेपता
मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलाले ट्याक्टर बगाएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)