![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
काठमाडौंमा सहकारी पीडितको प्रदर्शन
सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पर्वतमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते
पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
पहिरोको मारमा परेका ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने
मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ।
काठमाण्डौ ठमेलको रात्रि क्लबका व्यवसायीलाई कुटपिट गर्ने युवराज गुरुङसहित पाँच जना पक्राउ
काठमाण्डौको ठमेलमा एक रात्रि क्लबका व्यवसायीमाथि कुटपिट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ सम्पन्न
देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ ।
घाँस काट्न गएको बेला भीरबाट खसेर एक किशोरीको मृत्यु
दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ ।
बझाङमा मेयरले कुटे ड्राइभर, तेल हाल्न नदिएको आरोप
बझाङ्गको बुङ्गल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले एक नागरिकलाई हातपात गरेका छन् ।
छोरी संस्थाको १० औँ वार्षिक उत्सव पुस्तक विमोचनका साथ सम्पन्न
२९ असार, ललितपुर - छोरी सँस्थाको १० औँ वार्षिक उत्सव "दोहारी देखि वेकरीसम्म " पुस्तक विमोचनका साथ ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम ललितपुर जिल्ला समन्वय समितिको सभा हलमा गरिएको थियो ।
अस्पतालमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा बालकको मृत्यु
अक्सिजन सिलिण्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ।
झापामा सडक दुर्घटना, दुई जनाको मृत्यु
झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)