![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ
लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।
रोल्पामा जंगली च्याउ खाएका एकै परिवारका तीन जनाको मृत्यु
रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तमाङको निधन
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको छ ।
राष्ट्रपतिबाट ३ वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
श्रमिकको ज्याला बढाउन माग गर्दै प्रदर्शन
नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई बाँच्न पुग्ने गरी ज्याला बढाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ।
हजुर बुवाको कुटाइबाट नातीको मृत्यु
बैतडीमा हजुर बुवाको कुटाइबाट नातीको मृत्यु भएको छ ।
दलित समुदायमाथि भइरहेको अत्याचारविरुद्ध १६ जिल्लामा प्रदर्शन
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पम्फाको नेतृत्वमा साउन ७ गते माओवादी नेता भारत जाने
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा नेकपा (माओवादी केन्द्र) का नेताहरू साउन ७ गते भारत भ्रमणमा जाने भएको छ ।
समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास
समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)