बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जिल्लाका बाढीपहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
जनता समाजवादी पार्टी, जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ।
विपद्का घटनापछिको खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छः गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन्।
बालेन र हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने थियोः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ।
ढल्केवरमा इनारभित्र पुरुषको शव भेटियो
धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ ।
नागरिकता विधेयकसम्बन्धी मुद्दाको पहिलो नम्बरमा पेसी
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक सम्बन्धी मुद्दामा सर्वोच्चमा आज पेसी तोकिएको छ।
पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइयो
जिल्लाकै दुर्गम मानिने याङवरक गाउँपालिका १ खोला घारी चोकमागमा गएको पहिरोका कारण विस्थापित भएका पीडितलाई तुइन मार्फत राहत सामग्री पठाइएको छ ।
नेपाल एकीकृत समाजवादीको बैठक बस्दै
नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ।
प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
(रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै
आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।