ऐरी र पूजार सार्की पछि ‘एक्टर’फील्म खेल्दै प्रदीप खड्का
काठमाडौँ । ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि केही समय फिल्मबाट बाहिर रहेका अभिनेता प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । केही अगाडि ‘ऐरी’ फिल्म अभिनय गर्न लागेको सार्वजनिक गरेका प्रदीपले फेरि नयाँ फिल्म घोषणा गरेका छन् । उनले अहिले घोषणा गरेको नयाँ फिल्मको नाम ‘एक्टर’ रहेको छ ।
तारा एयरको इमर्जेन्सी झ्यालको सिसा खस्यो, पाईलटलाई छैन जानकारी
काठमाडौँ । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।
लोसपाको केन्द्रीय समितिको बैठक सुरु
काठमाडौँ । वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झाको बहिष्कारबिच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक महतोले बहिष्कार गरेका हुन् ।
नेप्सेमा तेस्रो सर्किट, आजलाई कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ । लगातार तेस्रो पटक सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।
विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
लुम्बिनी प्रदेश निजामती ऐन प्रमाणीकरण
बुटवल । लुम्बिनी प्रदेश प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौँ महानगरले कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई तिरायो ५ हजार जरिवाना
कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
संसद सचिवालयका उपसचिवले शाखा अधिकृतलाई हाने झापड
संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।