![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
काठमाडौँ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन् ।
एनसेल कार्यालय अगाडि अनेरास्ववियुले प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
किएभ । युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित सहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।
एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, अध्ययन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सोमबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका हुन् ।
रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक
काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।
भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पक्राउ पुर्जीबारे विप्लवको प्रतिक्रिया–यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
बृहत् कोदो प्रदर्शनी हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा बृहत् कोदो प्रदर्शनी हुने भएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत, निर्णय भोलि गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । सोमबार सुरु सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)