![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
पोर्चुगलका प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी
काठमाडौँ । पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।
चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन लेपनको आशंका, ल्यावमा परीक्षण हुँदै
काठमाडौं । चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ । १ हप्ताअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको आशंकामा ती मूर्ति भन्सार कार्यलयको ल्यावमा परीक्षण गर्न पठाएको हो ।
अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
शरणार्थी प्रकरणका सन्दीप रायमाझीसहित ६ जना रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।
विप्लवको पार्टीले पक्राउ पुर्जीविरुद्ध पुत्ला दहन गर्दै
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ ।
काठमाडौँ न्यूरोडबाट करिब ७ किलो अवैध सुन सहित एक जना पक्राउ
काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।
गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री अस्पताल पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
त्रिविको प्रशासनिक र शैक्षिक कार्यक्रम रोक्ने कर्मचारी संघको चेतावनी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
स्रोत नखुलेको गरगहना र रकमसहित एक जना पक्राउ
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा विप्लव, प्रकाण्ड पक्राउ पुर्जीको विरोध गर्दै संघर्षको घोषणा
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)