![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।
नेपालले माग्यो रूस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव
काठमाडौं । नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।
रुसीमा सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको जनाएको हो ।
विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लब० सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
नेकपा एसको सचिवालय बैठक सुरू
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
मध्यरातमा बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी
विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो ।
इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता
काठमाडौं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा ललितपुरबाट १५ जना पक्राउ
ललितपुर । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका - १ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कोप-२८ बाट फर्केर प्रधानमन्त्रीको पत्रकार सम्मेलन, ३१ जना यात्रुहरू छुटेकोप्रति गरे दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यूएई भ्रमण अभूतपूर्वरूपमा सफल भएको दाबी गरेका छन् । उनले सम्मेलन अवधिभर ३-४ दिनसम्म सबैले नेपालकै चर्चा र प्रशंसा गरेको बताए ।
वैद्य माओवादीद्वारा मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाडेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)