मुगुमा एकै परिवारका ४ जनाको हत्या
काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।
भारतीय दूतावासले नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री दिएको बारे पारस खड्कालाई प्रश्न
काठमाडौं । भारतीय दूतावासले हिजो नेपालको राष्ट्रिय क्रिकेट टीमलाई ब्याटसहितका क्रिकेट सामग्री वितरण गरिएको भन्दै आफ्नो फेसबुक पेजमा तस्बिरहरु राखेको छ । दूतावासभित्र हिजो विशेष कार्यक्रम नै राखेर ब्याट वितरण गरिएको थियो ।
तिहारपछि सरकार ढाल्न अघि बढ्छौं : धवलशमशेर राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने घोषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविरोधीको साथ लिने उनको दाबी छ ।
यूएई चार विकेटले विजयी,नेपालको अपत्यारिलो हार
काठमाडौँ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई चार विकेट हरायो ।
अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय आयोजक कमिटी
काठमाडौँ । अखिल (क्रान्तिकारी) को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ ।
बन्धकमा परेका बालकको उद्धार गर्न जाँदा डिएसपी तिवारीमाथि चक्कु प्रहार
काठमाडौं । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्।
राष्ट्रसंघका महासचिव गुटेरेस पर्सि नेपाल आउने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा पर्सि काठमाडौं आउने भएका छन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । यूएईले जबाफी ब्याटिङ गरेको छ ।