![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज
काठमाडौं । चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।
यूएईमाथि नेपालको ५ विकेटको जित
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्ने प्रयासमा इजिप्टमा शान्ति सम्मेलन,गाजामा पहिलो खेप राहत सामग्री पुर्याइयो
काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।
भुकम्प अपडेट : धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।
नवरात्रिको आठौँ दिन आज महाअष्टमी, कालरात्रिको विशेष पूजा
काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
काठमाडौं तथा आसपासमा भूकम्प
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।
एनआरएनमा पराजयपछि आरके शर्मा भन्छन्– परिणाम मान्दिनँ, यही बन्दसत्रले नयाँ बाटो तय गर्नुपर्छ
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याएका छन् । उनले अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए ।
भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा भेटियो पुरूषको शव
काठमाडौँ । भरतपुरमा निर्माणाधीन छ लेन सडकको खाल्डोमा एक व्यक्तिको शव फेला परेको छ। भरतपुर-१० भाटभटेनी सुपरमार्केट नजिकैको खोल्सोमा दिउँसो साढे १ बजे शव भेटिएको हो।
जापानलाई १४४ रनले हराउँदै नेपाल यू-१९ एसिया कपमा छनौट,नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्ने
काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।
७९ रनले ङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)