![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
प्रधानमन्त्री प्रचण्डको दशैँ शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँको अवसरमा शुभकामना दिँदै आफूहरूलाई पछाडि फर्कने वा यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन् ।
हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ ।
जापानविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
नवरात्रको सातौं दिन- घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं । बडादसैँको सातौं दिन आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँघरमा फूलपाती भित्र्याउने चलन छ ।
आज टुँडिखेलमा फूलपाती बढाइँ हुँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुँदैछ ।
गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ । बझाङमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
इजराइलमा निधन भएका १० मध्ये ४ नेपालीको शव भोलि पठाइँदै, पर्सि काठमाडौं आइपुग्ने
काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।
मनसुन सकिदा पनि डेंगु संक्रमित ४० हजार नाघे, सरकार भने मौसम परिवर्तनकै भरमा
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।
लुम्बिनीको राजधानी क्षेत्रको जग्गा ३ वर्षपछि फुकुवा, टुक्राएर बेच्न भने नपाउने
घोराही । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका ८ र ९ नम्बर वडामा गरिएको जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको हो ।
एनआरएनए अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका क्रममाभएको अनलाइन भोटिङ सिस्टम मार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)