‘फाँसी’ को चेतावनी दिने एनआरएन प्रतिनिधिले कुल आचार्यसँग माफी मागे
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भाषणले एनआरएन महाधिवेशनको माहोल तात्तिएको छ । एनआरएन प्रतिनिधिहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।
हङकङमाथि नेपालको ६ विकेटको जित
काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
एनआरएन सम्मेलनमा गएर झाँक्रीले एनआरएन लाई नै थर्काईन
काठमाडौं । काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा गरेको आक्रामक भाषणले पूर्वमन्त्री रामकुमारी झाँक्री भाइरल भएकी छन् । एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी उनी एनआरएनलाई नै गाली गरेर चर्चामा आएकी हुन् ।
कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने निर्णय
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।
इजरायलबाट १८ नेपाली नयाँदिल्ली आइपुगे, घरसम्म पुग्न गाडीको व्यवस्था
काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो ।
प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, अध्यन सकेर आजै काठमाडौँ फर्कने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्।
त्रिदेशीय टि-२० सिरिज आजदेखि, युएईसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि-२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्। खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ।
नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
हमासले गाजाको अस्पतालमा गर्यो रकेट आक्रमण, ५०० जनाको मृत्यु
काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।